काठमाडौँ । तराई र भित्री मधेसका धेरै जिल्लामा निरन्तरको हावाहुरी र वर्षाले उखु खेतीमा क्षति पुगेको छ ।
सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवले हावाहुरीले ढलेको उखु देखाउँदै लगानीसमेत नउठ्ने चिन्ता व्यक्त गरे ।
उनले करिब ४ लाख रुपैयाँ लगानी गरेर दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको उखु हावाहुरी र वर्षाले ढलेको छ ।
उखुबाट करिब १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका यादव अहिले लगानीसमेत नउठ्ने चिन्तामा छन् ।
(0)댓글
쿠키 안내
Newshunt는 로그인 상태 유지와 언어 및 국가 설정 기억을 위해 필수 쿠키를 사용하여, 사이트가 기대하신 대로 작동하도록 합니다. 동의하시면, 사용자가 Newshunt를 어떻게 이용하는지 파악하고 지속적으로 개선하기 위해 분석용 쿠키도 사용하고자 합니다.
(0)댓글