हावाहुरी र वर्षाले उखु खेतीमा क्षति, तस्बिरहरू

हावाहुरी र वर्षाले उखु खेतीमा क्षति, तस्बिरहरू
View on original source
श्रेणी: Blend
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौँ । तराई र भित्री मधेसका धेरै जिल्लामा निरन्तरको हावाहुरी र वर्षाले उखु खेतीमा क्षति पुगेको छ । सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवले हावाहुरीले ढलेको उखु देखाउँदै लगानीसमेत नउठ्ने चिन्ता व्यक्त गरे । उनले करिब ४ लाख रुपैयाँ लगानी गरेर दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको उखु हावाहुरी र वर्षाले ढलेको छ । उखुबाट करिब १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका यादव अहिले लगानीसमेत नउठ्ने चिन्तामा छन् ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.