झापाको बिर्तामोडमा आगलागी, ५ घर जले

झापाको बिर्तामोडमा आगलागी, ५ घर जले
View on original source
श्रेणी: Blend
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
विराटनगर । झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुर लाइनमा भएको आगलागीबाट ५ घर जलेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगालागीका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । 'मानवीय क्षति भएको छैन,' उनले भने, '४–५ घरमा आगलागीले क्षति पुर्‍याएको छ । हामी विवरण सङ्कलन गरिरहेका छौँ ।' डीएसपी अवाका अनुसार त्यहाँ रहेको फर्निचर उद्योगबाट आगलागी सुरु भएको हो ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.