कांग्रेस केन्द्रीय सदस्यमा यजस्वी राईको उम्मेदवारी

कांग्रेस केन्द्रीय सदस्यमा यजस्वी राईको उम्मेदवारी
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा यजस्वी राईले ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। काठमाडौं–१ बाट महाधिवेशन प्रतिनिधि रहेकी राई युथ कांग्रेस नेपालकी सभापतिसमेत हुन्। राईले आफ्नो आजसम्मको राजनीतिक यात्रा र नेतृत्व अनुभवलाई नयाँ समयको आवश्यकता, युवा पुस्ताको अपेक्षा र कांग्रेसको भविष्यसँग जोड्दै थप जिम्मेवारीका लागि अघि बढ्ने निर्णय गरेको बताएकी छन्। उनले लोकतान्त्रिक मूल्य, संगठन सुदृढीकरण, पुस्तान्तरण र युवाको सार्थक सहभागितालाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएकी छन्।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.