कांग्रेस केन्द्रीय सदस्यमा मिरा कटुवालको उम्मेदवारी

कांग्रेस केन्द्रीय सदस्यमा मिरा कटुवालको उम्मेदवारी
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मिरा कटुवालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्। उनले ३५ वर्षमुनिको युवा भूगोलतर्फबाट उम्मेदवारी दिन लागेकी हुन्। उदयपुर, कोशी प्रदेशकी कटुवालले युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित उम्मेदवारी अघि सारेकी छन्। कांग्रेसको नयाँ विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कटुवालले कोशी प्रदेशबाट प्रतिस्पर्धा गर्न लागेकी हुन्।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.