तिहारमा ठूलो आवाज निकाल्ने २५ मोटरसाइकल नियन्त्रणमा

तिहारमा ठूलो आवाज निकाल्ने २५ मोटरसाइकल नियन्त्रणमा
View on original source
श्रेणी: Business
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं। तिहारको समयमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकललाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सवारी साधनको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाइकलमाथि कारबाही गरिएको हो। तिहारका बेला सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले विशेष चेकजाँच गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका २५ वटा मोटरसाइकलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.