DailyLifeHacks

DailyLifeHacks
View on original source
श्रेणी: Business
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं: नेपाली बजारमा आज (आइतबार) सुन -चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो। यससँगै सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.