काठमाण्डूविरुद्ध रवि बोपाराको अर्धशतक

काठमाण्डूविरुद्ध रवि बोपाराको अर्धशतक
View on original source
श्रेणी: Sports
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं । चितवन राइनोजका ब्याटर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको चितवनका रविले ३४ बलमा ५० रन पूरा गरेका हुन् । जारी सिजनमा उनको यो पहिलो अर्धशतक हो भने एनपीएलको इतिहासमा यो सातौँ अर्धशतक हो । पहिलो र दोस्रो सिजन पोखराबाटै खेल्दा उनले समान तीन अर्धशतक प्रहार गरेका थिए । रविले अर्धशतक प्रहार गर्नेक्रममा दुई चौका र तीन छक्का प्रहार गरे । जारी खेलमा उनको अर्धशतकमा चितवनले १९औँ ओभरको समाप्तीमा चितवनले ६ विकेट गुमाएर १६३ रन बनाएको छ ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.