nagarik network
राहतपछि आत्मनिर्भरताको बाटो
राहतपछि आत्मनिर्भरताको बाटो

नेपालका सातै प्रदेश वनस्पति, वन्यजन्तु र जलस्रोतका दृष्टिले सम्पन्न छन्।

नम

नम रत

0
eKantipur
आन्तरिक विवाद हटाऊ, सर्वोच्चको गरिमा बढाऊ
आन्तरिक विवाद हटाऊ, सर्वोच्चको गरिमा बढाऊ

आपसी अविश्वासलाई संवादबाट टुंग्याउन सकिन्छ । संवादबाट टुंग्याइएका विषयलाई कार्यान्वयन गर्दा आपसी विश्वास वृद्धि हुन्छ । मूल ध्येय भने न्यायपालिकाको कार्य पद्धतिलाई समयानुकूल सुधार गर्दै जनविश्वास बढाउनेतर्फ केन्द्रित हुनुपर्छ ।

सम

सम्पादकीय

0
nagarik network
सीमान्त समुदायको मुख्य संकट: गाँस र बास
सीमान्त समुदायको मुख्य संकट: गाँस र बास

संरचनागत असमानता कायम राखेर केवल राजनीतिक प्रतिनिधित्व बढाउँदैमा सीमान्त समुदायको जीवनमा सार्थक परिवर्तन आउँदैन।...

र

र ज श व द र ह

0
Annapurna Post
विचार
विचार

Nepal's leading news portal : breaking news, exclusive news, politics, society, culture, sports, economy, entertainment, business, local news, opinion, science, technology, crime update, multimedia,…

UN

unknown

0
Setopati
पग्लिँदो हिमनदी, बढ्दो हिमतालको जोखिम
पग्लिँदो हिमनदी, बढ्दो हिमतालको जोखिम

हिमनदी पग्लिँदै छन्, हिमताल बढ्दै छन् र हिमाली भूभाग अस्थिर बन्दै गएको छ। नयाँ बन्न सक्ने विशाल हिमतालले भविष्यमा नेपालको जोखिम अझ बढाउन सक्छन्। के हामी सम्भावित हिमताल विस्फोटको सामना गर्न तयार छौं?

आच

आच र य

0
eKantipur
बदलिएको चेहरा कि चिन्तन ?
बदलिएको चेहरा कि चिन्तन ?

पछिल्ला दुई दशकको कांग्रेसको कथा देउवा वा अरू पुराना नेताको मात्र कथा होइन । त्यस अवधिमा गगनजी पनि पार्टीको केन्द्रीय नेतृत्व, महामन्त्री र प्रभावशाली नेताका रूपमा सक्रिय हुनुहुन्थ्यो । त्यसैले अब…

रा

रामकुमारी झाँक्री

0
eKantipur
हतकडी : सुरक्षा साधन कि अभियुक्तको सार्वजनिक अपमान ?
हतकडी : सुरक्षा साधन कि अभियुक्तको सार्वजनिक अपमान ?

हतकडी आवश्यक परेको अवस्थामा सुरक्षा साधन हुन सक्छ । तर, अभियोग लागेकै कारण लगाइने अभ्यासले सार्वजनिक अपमान र पूर्वदोषारोपणको प्रतीक बन्न सक्छ । तसर्थ हतकडी लगाउने अभ्यास अपवाद मात्रै हुनुपर्छ ।

रो

रोशन आउजी

0
nagarik network
आँखालाई माया गरौं, दृष्टि रक्षा गरौं
आँखालाई माया गरौं, दृष्टि रक्षा गरौं

दृष्टि जीवनको उज्यालो हो। संसारलाई देख्ने, बुझ्ने, सिक्ने, काम गर्ने र आत्मनिर्भर भएर अघि बढ्ने आधार दृष्टि नै हो।

ड

ड . श ल शक म र म श र

0
eKantipur
कांग्रेसबाट खोजिएको आर्थिक दर्शन
कांग्रेसबाट खोजिएको आर्थिक दर्शन

विगतको योगदानको स्मरण मात्र गर्ने होइन, नयाँ आर्थिक दर्शन प्रस्तुत गर्नुपर्छ, जहाँ बजारले अवसर सिर्जना गरोस्, राज्यले न्याय र सुरक्षा सुनिश्चित गरोस्, निजी क्षेत्रले उत्पादन र नवप्रवर्तन गरोस् र…

भो

भोजराज पौडेल

0
eKantipur
अनुसन्धानका नाममा मोबाइलमाथि मनोमानी पहुँच रोक
अनुसन्धानका नाममा मोबाइलमाथि मनोमानी पहुँच रोक

मोबाइलबाट विवरण प्राप्त गर्दा अनुसन्धानमा सहयोग पुग्ने वा प्रमाणसँग सम्बन्धित हुने किसिमका मोबाइल नियन्त्रणमा लिनुलाई औचित्यपूर्ण मान्न सकिन्छ । तर, मोबाइलमा पहुँच प्राप्त गर्ने र त्यहाँका विवरण लिने…

सम

सम्पादकीय

0
nagarik network
आशाका ६ महिना परिणामको प्रतीक्षा
आशाका ६ महिना परिणामको प्रतीक्षा

नेपालको राजनीति अहिले एउटा महत्त्वपूर्ण चरणमा छ। ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको ६ महिना पूरा गरेका छन्।

ज

ज ञव ल

0
nagarik network
राजनीतिमा मेक्यावेलीको प्रतिरूप
राजनीतिमा मेक्यावेलीको प्रतिरूप

सोह्रौँ शताब्दीको पुनर्जागरणकालीन इटालीको खण्डित राजनीतिलाई दृष्टिगत गर्दै निकोलस मेक्यावेलीले आफ्नो कृति 'द प्रिन्स' मार्फत राजनीतिलाई परम्परागत धर्म, नैतिकता र आदर्शको काल्पनिक साङ्लोबाट निर्मम…

ल

ल ओस र ई

0

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.