सार्वजनिक बिदामा पनि एनएमबि बैंकको ठमेल शाखाबाट सेवा उपलब्ध हुने

सार्वजनिक बिदामा पनि एनएमबि बैंकको ठमेल शाखाबाट सेवा उपलब्ध हुने
View on original source
分类: Financial
分享
归档
点赞
काठमाडौं । आज शुक्रबार इन्द्रजात्राको सार्वजनिक बिदामा पनि एनएमबि बैंकले विभिन्न शाखा कार्यालय मार्फत सेवा दिने भएको छ । बैंकले बागमति प्रदेशको ठमेल शाखाबाट विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिने जनाएको छ । उपत्यका बाहिर तथा अन्य प्रदेशका शाखा कार्यालय यथावत रुपमा संचालनमा रहेने समेत बैंकले जनाएको छ ।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.