१० बजे १० समाचार : जेनजी आन्दाेलनकाे एक वर्ष पूरा, पुराना दललाई सरकारकाे चेतावनी

१० बजे १० समाचार : जेनजी आन्दाेलनकाे एक वर्ष पूरा, पुराना दललाई सरकारकाे चेतावनी
View on original source
Category: Politics
Share
Archive
Like
आज २०८३ भदाै २३ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति '१० बजे १० समाचार'मा प्रस्तुत गरेका छौँ । गत वर्ष भदौ २३ र २४ गते देशव्यापी रूपमा उठेको युवाहरूको आन्दोलनले पुराना राजनीतिक दलहरू, स्थापित शक्तिकेन्द्रहरू र तिनका स्वार्थी संयन्त्रहरूलाई जरैदेखि हल्लाइदिएको थियो । यी पनि थप दलहरूले विगतका गल्तीबाट शिक्षा लिएर पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण गर्नुको साटो वर्तमान सरकार असफल भएमा फेरि आफ्नै पालो आउनेजस्तो गरी व्यवहार देखाउन थालेका छन् । थप गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका छन् । याे पनि नेपाली कांग्रेसको निर्वाचन समितिले मंगलबार पार्टीको १५औँ महाधिवेशनका लागि तेस्रो कार्यतालिका सार्वजनिक गरेको छ । थप प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अमेरिकामा हुने संयुक्त राष्ट्रसंघ (युएन) को ८१औँ महासभामा भाग लिन जाने भएसँगै सर्वत्र चासो बढेको छ । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । भदौ १० गते बिहान करिब ९ बजेर २० मिनेटको समयमा रसुवास्थित चाइना हाइड्रोपावरको सुरुङभित्र छुनुकराम डंगौरा काम गरिरहेका थिए । उनी मेसिनमाथि थिए । उनीसँगै अरू १२ जना पनि मेसिनमाथि बसेर ढलानको काम गरिरहेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमासम्बन्धी गरेको पछिल्लो दाबीले अन्तरिक्षमा स्वामित्व र अधिकारको पुरानो बहस फेरि सतहमा ल्याएको छ । यी समाचार पनि पढ्नुहाेस्

(0)Comments

 

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.